दफा २९क
व्यावसायिक आचार संहिता पालना गर्नु पर्ने
इन्जिनियरिङ व्यवसायीले देहाय बमोजिमका व्यावसायिक आचार संहिता पालना गर्नु पर्नेछ:-
(क)- बदनियत चिताई कुनै पनि काम गर्न, गराउन हुँदैन,
(ख) कुनै काम गर्दा लापरबाही वा हेलचेत्र्याइँ गर्न, गराउन हुँदैन,
(ग) कुनै परीक्षण गर्दा झुट्ठा वा गलत प्रतिवेदन वा तथ्यभन्दा फरक पर्ने गरी प्रतिवेदन तयार गर्न वा सिफारिस गर्न, गराउन हुँदैन, मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लाग हनेछ।
(घ) तोकिए बमोजिमका अन्य कुराहरू।